info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी संग InvestingNepal ले गरेको कुराकानी

Interview with Investing Nepal Nov 17, 2019

समसामयिक अर्थतन्त्र, बैंकिङ्ग र पुँजी बजार सँग सम्बन्धित विषयहरुमा नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी संग गरेको छलफल । 

अधिकारी भन्नुहुन्छ, देशको अर्थतन्त्र क्रमिक रुपमा सुधारउन्मुख छ तर बैदेशिक लगानीको ढोकामा परिमार्जनको खाँचो छ ।  बैंकिङ्ग क्षेत्रमा नेपाल बैंकको उपस्थितिलाई दरिलो र सुधारउन्मुख बनाउन सफल भएका छौँ र २३ बर्ष पश्चात लाभाशं बितरण गर्न सक्षम भएका छौ । पँजी बजारमा समन्वयको कमि छ, नेतृत्व गर्ने ब्यक्तिहरुले पुँजी बजारलाई कहिले पनि प्राथामिकतामा राखेनन् । 

Shivam Cement