info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कनेक्टआइपिएसबाट इपेमेन्ट सेवा निःशूल्क

By: Nepse Direct Mar 20, 2020

नेपाल क्लियरिङ हाउसले कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमा रहेका सबै भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शूल्क चैतमसान्त सम्मका लागि मिनाहा गर्ने व्यवस्था गरेको छ।

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमार्फत गरिने सबै भुक्तानी कारोबारमा पठाउने ग्राहकलाई कुनै शूल्क नलाग्ने कम्पनीले बताएको छ।

Mega Maya Bachat Khata