info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल इन्स्योरेन्सले दिने भयो ७.५ प्रतिशत बोनस सेयर

By: Nepse Direct Jun 20, 2019

नेपाल इन्स्योरेन्स कम्पनी(NICL) ले ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ 

गत असार ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष ७४/७५ को  मुनाफाबाट कुल चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपिया ९७ पैसाकोको ७.५ प्रतिशतका दरले हुने बोनस शेयर बापत रु ७ करोड ६४ लाख ३२ हजार ७ सय ८९ रुपिया ७५ पैसा  दिन लागेको हो 

कम्पनीले उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ नगत लाभांश रु ४० लाख २२ हजार ७ सय ७८ पैसा वितरण गर्ने भएको हो । 

सो कम्पनीले गत फाल्गुनमा मात्र ६५ प्रतिशत हकप्रद ब्रिक्रिमा ल्याएको थियो  सो कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

 कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात १३.४४ गुणा बढी छ ।

nepal insurance bonas photo

Maruti Cement