info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल राष्ट्र बैंकले आज १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

By: Nepse Direct Jul 29, 2019

नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक ) ले १० करोड रुपैयाँको ट्रेजरी बिल ९१ दिनको लागि जारि गर्ने भएको छ । आज साउन १३ गते सोमबार ३ बजे पछि उक्त ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।  २०७६ श्रावण १४ गते जारि गरिएको ट्रेजरी बिल २०७६ कार्तिक १२ गते परिपक्कव हुनेछ ।

ट्रेजरी बिल भनेको १ वर्ष भन्दा कम अवधिको सरकारी ऋणपत्र हो । यसमा बैंक तथा वित्तीय संस्था , सर्वसाधारण नागरिक तथा संगठित संस्थाले निवेदन दिन पाउनेछन् ।

4_Auction_Notices - 2076-04-13 (1) - Copy_page-0001

Shivam Cement
Companies in this article:
NRB