info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

राधी बिधुत कम्पनीले दिने भयो १० प्रतिशत लाभांश

By: Nepse Direct Jun 10, 2019

राधी  बिधुत कम्पनी (RADHI)ले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत लाभांश दिने भएको छ  । 

जेठ २७ गते बसेको संचालक समितिको बसेको बैठकले सो निर्णय गरेको हो । कम्पनीले  हाल कायम चुक्ता पुँजीको  ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगत लाभांश कर सहित दिने  प्रस्ताब गरेको हो ।

सो कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  गत वर्षको यसै अवधिको तुलनामा ११.४९ प्रतिशतले धेरै हो। गत वर्ष कम्पनीले ४ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।                     । 

radhi photo

Shivam Cement
Companies in this article: