info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१५ प्रतिशत लाभांश पारित गर्न असोज १० गते साधारण सभा आयोजना गर्दै सिटिजन्स

By: Nepse Direct Sep 08, 2019

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड CZBIL  1.49 %  199.00 ले असोज १० गते तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ९ बजे सुरु हुनेछ । सो सभाले ३ प्रतिशत बोनस सेयर, १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सो सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा ३ र सर्वसाधारण तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक निर्वाचन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

czbil

czbil letter

Shivam Cement
Companies in this article: