info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनएलजीले डाक्यो असोज ८ गते १३ औँ वार्षिक साधारण सभा

By: Nepse Direct Sep 04, 2019

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड NLG  0.35 %  581.00 ले असोज ८ गते १३ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा लेखापरीक्षक नियुक्त गर्ने र वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ २५ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article:
NLG NLGPO