info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

निर्धन उत्थान लघुवित्तको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

By: Nepse Direct Nov 08, 2020

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड NUBL  5.57 %  1726.00 को २५ प्रतिशत बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ३० लाख कित्ता शेयर सूचीकृत गराएको हो ।

 कम्पनीले गत पुस १३ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको हो । यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।

Nirdan_listed share

Mega Maya Bachat Khata
Companies in this article:
NUBL NUBLPO