info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

धितोपत्र बोर्डद्वारा कोरोना रोकथाम कोषमा ५० लाख जम्मा

By: Nepse Direct Mar 24, 2020

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

बोर्डले रोगको संक्रमणलाई मुलुक भित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सहयोग रकम कोषको खातामा जम्मा गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

sebon

Mega Maya Bachat Khata
Companies in this article: