info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सेञ्चुरी कमर्सियलको साधारण सभा स्थगित

By: Nepse Direct Mar 20, 2020

चैत १४ गतेका लागि तय गरिएको सेञ्चुरी कमर्सियल बैंक लिमिटेड  CCBL  1.85 %  159.00   को ९ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।

बैंकले शुक्रवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाललाई साधारण सभा स्थगित गरिएको जानकारी दिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिएकोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने भनि निर्णय गरे बमोजिम साधारण सभा स्थागित गरिएको कम्पनीले जानकारी दिएको छ ।

बैैंकले प्रस्तावित २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको थियो । 

AGM Notice_CCBL

Mega Maya Bachat Khata
Companies in this article:
CCBL CCBLPO