info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

स्टक ब्रोकर्स एसोसिएसनको साधारण सभा असोज १० गते

By: Nepse Direct Sep 10, 2019

स्टक ब्रोकर्स एसोसियसन अफ नेपाल लिमिटेडले असोज १० गते २५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा संघको कार्यालय, पुतलिसडकमा दिनको १ बजे सुरु हुनेछ । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र विद्यमान विधानका केही दफाहरुमा छलफल गरी समसामयिक संसोधन गरि पारित गर्ने प्रस्ताव रहेको छ । 

Shivam Cement