info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

स्थगित साधारण सभा पुनः डाक्दै अपर तामाकोशी

By: Nepse Direct Jul 02, 2019

गत असार ११ गते स्थगित भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड UPPER  0.87 %  232.00 को साधारण सभा अब असार ३१ गते हुने भएको छ । सो साधारण सभामा गणपुरक संख्या नपुगेका कारण सभा स्थगन भएको थियो । सो सभामा लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक निर्वाचन गर्ने र गत आवमा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

Companies in this article: