info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एटिएमबाट एकदिनमा ६० हजार मात्र झिक्न सकिने

By: Nepse Direct Sep 06, 2019
NRB

नेपाल राष्ट्र बैंकले एटिएम मार्फत एक दिनमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ । अब एटिएममा प्रति दिन ६० हजार रुपैयाँमात्र झिक्न सकिनेछ । केन्द्रिय बैंकले आ.प्रा. निर्देशन ०५/०७५ को निर्देशनको बुँदा १.१ को (ङ) संशोधन गर्दै सो व्यवस्था लागु गरेको हो । पछिल्लो समयमा भएको एटिएम ह्याक प्रकरणका कारण केन्द्रिय बैंकले यस्तो कडाई गरेको हो । डेबिट कार्डबाट न्यूनतम प्रति कारोबार रु. ५०० देखि अधिकतम रु. २० हजार सम्म झिक्न सकिने केन्द्रिय बैंकले बताएको छ । 

atm

Shivam Cement
Companies in this article:
NRB