info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेकोको मूल्य समायोजन

By: Nepse Direct Aug 20, 2019

मंगलबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेड NIL  1.07 %  378.00 को मूल्य समायोजन गरेको छ । कम्पनीले आव २०७४/७५ को मुनाफाबाट  १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । सोही बोनस सेयर समायोजनपछि कम्पनीको सेयरमूल्य नेप्सेले ४०३.५७ रुपैयाँ तोकेको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १७ करोड रहेको छ भने बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ३१ करोड पुग्नेछ । सोमबार सो कम्पनीको सेयरमूल्य ४५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आव २०७५/७६ को वित्तीय विवरण अनुसार कम्पनीले ३४ करोड ३६ लाख खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.६३ प्रतिशत बढी हो । 

Shivam Cement
Companies in this article:
NIL NILPO