info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग लगायत भुक्तानीका सबै सेवाहरू निःशुल्क

By: Nepse Direct Mar 22, 2020

एनआईसी एशिया बैंक लिमिटेड  NICA  2.55 %  496.00 ले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको हो।

ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको सो बैंकले जनाएको छ।

Mega Maya Bachat Khata
Companies in this article:
NICA NICAP