info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

गुराँस लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

By: Nepse Direct Sep 10, 2019

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासनका लागि भदौ २२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: