info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

राष्ट्र बैंकले ४ अर्ब २६ करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

By: Nepse Direct Sep 08, 2019

नेपाल राष्ट्र बैंकले ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भदौ २३ गते, सोमबार बोलकबोल गर्ने भएको छ । बैंकले २ अर्ब २६ करोड बराबरको ९१ दिने, २ अर्ब बराबरको ३६४ दिने ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल मंसिर २४ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७७ भदौ २३ गते परिपक्व हुनेछ । 

treasury bill

Shivam Cement
Companies in this article:
NRB