info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आरएसडीसीले अघिल्लो बर्ष भन्दा कम बोनस वितरण गर्ने

By: Nepse Direct Sep 08, 2019

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । गत आवको मुनाफाबाट ६ प्रतिशत  बोनस र १० प्रतिशत नगद लाभांश बितरण गर्न लागेको हो ।  गत आवमा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । भदौ २२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । । हाल कम्पनीको चुक्तापुँजी ६३ करोड ३५ लाख १२ हजार रहेको छ ।

लाभांश इतिहास

RSDC_120741

rmdc

Shivam Cement
Companies in this article: