info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नबिलको १२ प्रतिशत बोनस हितग्राही खातामा

By: Nepse Direct Jun 19, 2019

नबिल बैंक लिमिटेड NABIL  0.00 %  778.00 ले १२ प्रतिशत बोनस सेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले बुक क्लोज मितिसम्ममा सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा सो सेयर जम्मा गरेको हो । फागुन २७ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले गत आवको मुनाफाबाट सो बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । असार २ गते बैंकले सो बोनस सेयर नेप्सेमा सूचीकृत गराएको थियो । 

Maruti Cement
Companies in this article: