info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एभरेष्टको अग्राधिकार सेयरको बुक क्लोज

By: Nepse Direct Sep 11, 2019

एभरेष्ट बैंक लिमिटेडले असोज २ गतेदेखि ३० गतेसम्म अग्राधिकार सेयर EBLCP को बुक क्लोज गर्ने भएको छ । बैंकले जरी गरेको अग्राधिकार सेयर हरेक ३–३ वर्षमा २० प्रतिशत का दरले साधारण सेयरमा परिणत गर्नुपर्ने रहेका कारण सोही प्रयोजनार्थ बुक क्लोज गर्न लागेको हो । 

Shivam Cement
Companies in this article:
EBLCP EBL EBLPO