info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

छिमेक लघुवित्तले ४४.३३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति ?

By: Nepse Direct Sep 11, 2019

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड CBBL  0.10 %  976.00 ले २७.११८६ प्रतिशत बोनस सेयर र १७.२१६८ प्रतिशत नगद लाभांश गरी कुल ४४.३३५४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड पुग्नेछ । कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

cbbl dividend

cbbl

Shivam Cement
Companies in this article:
CBBL CBBLPO