info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१२ लाख ८२ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्दै सिभिल बैंक

By: Nepse Direct Aug 19, 2019

सिभिल बैंक लिमिटेड CBL ले १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । सो सेयर खरिद गर्न चाहने लगानीकर्ताले भदौ २ गतेदेखि १६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी रकम अंकित गरि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन । लगानीकर्ताले सिभिल क्यापिटल मार्केटमा आवेदन बुझाउनु पर्नेछ । 

Shivam Cement
Companies in this article:
CBL CBLPO