info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

चिलिमेको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

By: Nepse Direct Feb 25, 2020

चिलिमे हाइड्रोपावर लिमिटेड CHCL  2.39 %  368.00 ले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कार्तिक २७ गते देखि मङ्सिर ११ गते सम्म बुकक्लोज गरेको थियो। कार्तिक २६ गतेसम्म सेयरहरु अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा भएको हो । 

Mega Maya Bachat Khata
Companies in this article: