info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश प्रस्ताव

By: Nepse Direct Feb 23, 2020

नागरिक लगानी कोष    CIT  1.01 %  2440.00   को  सञ्चालक समितिले  फाल्गुन ८ गते   सम्पन्न बैंठकले  कुल २३.१६  प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको  २२  प्रतिशत अर्थात २९  करोड ५८ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरमा लाग्ने कर बापत १.१६  प्रतिशत अर्थात १ करोड ५५ लाख रुपैयाँ  बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कोषको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

CIT Dividend

CIT

Mega Maya Bachat Khata
Companies in this article:
CIT