info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लाभांश वितरणका लागि सिटिजन्स म्युचुअल फन्डले असोज ६ गते बुक क्लोज गर्ने

By: Nepse Direct Sep 16, 2019

सिटिजन्स म्युचुअल फन्ड–१ CMF1  0.00 %  8.82 ले असोज ६ गते लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने भएको छ । यस योजनाले गत आवको मुनाफाबाट ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । असोज ५ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: