info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेशनल हाईड्रोपावरको साधारण सभा गर्ने स्थान परिवर्तन

By: Nepse Direct Jun 26, 2020

नेशनल हाइड्रोपावर कम्पनी NHPC  5.26 %  54.00 ले साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ । 

कम्पनीले असार २१ गते पानस पार्टी प्यालेस धापासी, काठमाडौंमा आह्वान गर्ने भनिएको २३ औं वार्षिक साधारण सभा उक्त स्थानमा विदेशबाट आएका नेपाली नागरिकहरुलाई राख्नको लागि होल्डिङ सेन्टर बनाएको कारणले स्थान परिवर्तन भएको बताएको छ । 

कम्पनीले साधारण सभा असार २१ गते १० बजे सीएमडी फूडल्यान्ड टंगाल काठमाडौंमा गर्ने भएको छ ।

Mega Maya Bachat Khata
Companies in this article: