info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

काँठेखोलामा सिटिजन्सको शाखारहित बैकिङ्ग सेवा

By: Nepse Direct Aug 08, 2019

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड CZBIL  0.55 %  182.00 ले बाग्लुंग जिल्ला काँठेखोला गाउँपालिका-२ मा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । यो बैंकको १०० औँ शाखारहित बैंकिङ सेवा हो ।  बैंकले यसबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिल भुक्तानी उपयोगी सेवाहरुको रकम भुक्तानीका साथै बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको छ ।

Companies in this article: