info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

देव विकास बैंकको ८.५५ प्रतिशत बोनस शेयर प्रस्ताव

By: Nepse Direct Mar 15, 2020

कुमारी बैंकसँग विलिय प्रक्रियामा रहेको देव: विकास बैंक DBBLले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको २०७६ फागुन ३० गते बसेको संचालक समितिको बैठकले ८.५५ प्रतिशत अर्थात् २७ लाख १६ हजार ४२१ रुपैयाँ बोनस सेयर प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । हाल यस बैंकको चुक्तापँजी ३ अर्ब १७ करोड रहेको छ ।

Dividend-DBBL

Dividend-DBBL

Mega Maya Bachat Khata
Companies in this article:
DBBL DBBLPO