info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेरुडेले घोषणा गर्यो २०.७९ प्रतिशत लाभांश, बोनस कति ?

By: Nepse Direct Sep 01, 2019

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड NLBBL  2.31 %  507.00 ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २०.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरी साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गर्नेछ । भदौ १३ गते सम्पनन्न कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

लाभांश इतिहासnlbbl dividend

nlbbl

Shivam Cement
Companies in this article: