info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

मेरो माइक्रोफाइनानसले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने

By: Nepse Direct Aug 26, 2019

मेरो माइक्रोफाइनानस वित्तीय संस्था लिमिटेड MERO  1.07 %  556.00 ले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३१.५८ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ । सोमध्ये ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि) रहेको छ । भदौ ९ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

snpp

Shivam Cement
Companies in this article: