info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

समीट लघुवित्तले २२.२०५५ प्रतिशत लाभांश वितरण गर्ने

By: Nepse Direct Aug 27, 2019

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड SMFDB  9.56 %  1627.00 ले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको २२.२०५५ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ । हाल कम्पनीको चुक्तापुँजी २१ करोड रहेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी २५ हरोड ४३ लाख पुग्नेछ । सोमध्ये २१.०९५२ प्रतिशत बोनस सेयर र १.११०३ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि) रहेको छ । भदौ ९ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

summit

Mega Maya Bachat Khata
Companies in this article: