info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईविएल समृद्धि फन्डले ६.५ प्रतिशत लाभांश बितरण गर्ने

By: Nepse Direct Aug 30, 2019

एनआईविएल म्युचुअल फन्ड अन्तर्गतको एनआईविएल समृद्धि फन्ड-१ले ईकाईधनिहरुका लागि ६.५ प्रतिशत  (कर सहित ) नगद लाभांश बितरण गर्ने भएको छ । भाद्र १२ गते बसेको एनआईविएल एस क्यापिटलको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । यस योजनाको योजना ब्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ 2ab3ede47caf0665349762dfd4a06c22_page-0001

Shivam Cement
Companies in this article: