info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

चौतारीले घोषणा गर्यो १७.८९ प्रतिशत लाभांश, बोनस कति ?

By: Nepse Direct Sep 06, 2019

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड CHLBS ले गत आवको मुनाफाबाट १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत सेयर लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । भदौ २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

chlbs

Shivam Cement
Companies in this article: