info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

किसान माइक्रोफाइनान्सले घोषणा गर्यो २४ प्रतिशत बोनस

By: Nepse Direct Sep 03, 2019

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड KMFL ले गत आवको मुनाफाबाट २४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साथै, सो बोनस सेयर प्रयोजनको लागि १.१४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने कम्पनीले घोषणा गरेको छ । भदौ १६ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ८ करोड ६० लाख रहेको छ । २४ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी १० करोड ६६ लाख पुग्नेछ । यो कम्पनीले घोषणा गरेको हालसम्मकै कम लाभांश हो । 

kmfl dividend

kmfl

Shivam Cement
Companies in this article:
KMFL KMFLPO