info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी भ्यालु फन्ड १ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

By: Nepse Direct Aug 01, 2019

लक्ष्मी भ्यालु फन्ड १ LVF1 ले आर्थिक वर्ष २०७५/७६ को लागी योजनाका इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । यस योजनाको कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ भने योजनाव्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । साउन १५ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । 

laxmi value

laxmi equity fund

Maruti Cement
Companies in this article: