info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेशनल लाईफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश, बोनस कति ?

By: Nepse Direct Sep 06, 2019

नेशनल लाईफ इन्स्योरेन्स कम्पनि  लिमिटेड NLICL  1.21 %  490.00 ले  आव २०७४ /७५ को मुनाफाबाट १४.५  प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत सेयर लाभांश गरी कुल १४.५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । भदौ १९  गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

2019-09-06_140840

Shivam Cement