info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रिमियरको ८३.९९ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

By: Nepse Direct May 31, 2019

प्रिमियर इन्स्योरेन्स PIC  1.56 %  443.00 ले ८३.९९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जेठ १७ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले ७९.७९ प्रतिशत बोनस सेयर र नगद लाभांश र बोनस सेयरको कर प्रयोजनको लागि ४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।pic

Shivam Cement
Companies in this article:
PIC PICPO