info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सगरमाथा इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नदिने

By: Nepse Direct Jun 08, 2020

सगरमाथा इन्स्योरेन्स कम्पनी SIC  0.14 %  705.00 ले यस वर्ष शेयरधनीलाई लाभांश नदिने भएको छ । आव २०७५/ ७६ मा मुनाफा भएपनि एनएफआरएस प्रणालीमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकाले  उक्त कम्पनीले कुनै पनि लाभांश नदिने भएको हो । 

कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७५/ ७६ को  वित्तीय विवरण पारीत गराउँदै लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

Mega Maya Bachat Khata
Companies in this article:
SIC SICPO