info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

By: Nepse Direct Feb 02, 2020

एक्सेल डेभलपमेन्ट बैंक EDBL ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कुल १८ प्रतिशत  लाभांश प्रस्ताव गरेको छ

बैंकले हाल कायम चुक्ता पूँजीको १७.१० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस सेयर  र कर प्रयोजनको लागि ०.९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको रहेको छ। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ।

2020-02-02_113915

excel development bank

Mega Maya Bachat Khata
Companies in this article:
EDBL EDBLPO