info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

मर्जर तथा एक्विजिसनको लागि फस्टले गर्यो समिति गठन

By: Nepse Direct Aug 13, 2019

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड FMDBL  1.29 %  384.00 ले मर्जर तथा एक्विजिसनको लागि समिति गठन गरेको छ । साउन २७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो समितिको गठन गरेको हो । सो समितिले मर्जर अथवा एक्विजिशन सम्बन्धी आवश्यक छलफल तथा गृहकार्य गर्ने कम्पनीले बताएको छ । 

समिति

१) विवेकमान सिंह शाक्य–संयोजक

२) उमेश कटुवाल–सदस्य

३) युवराज क्षेत्री–सदस्य

४) भेषराज पन्थी–सदस्य सचिव

fmdbl merger

Shivam Cement
Companies in this article: