info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

अरुण भ्यालीको नाफा ५ करोड नाघ्यो, ५.७४ रुपैयाँ इपिएस

By: Nepse Direct Aug 13, 2019

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड AHPC  1.94 %  101.00 ले गत आवको चौथो त्रैमासमा ५ करोड ३२ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४९.४२ प्रतिशत बढेको हो ।

९३ करोड चुक्ता पूँजी 

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ९३ करोड ३० लाख १२ हजारले स्थिर रहेको छ । कम्पनीको जगेडा कोष असार मसान्तसम्म ७ करोड ७८ लाख ४ड हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१६.९७ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी ५.७४ रुपैयाँ

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ५.७४ रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.६९ प्रतिशत बढी हो । प्रतिसेयर नेटवर्थ १०८.३४ रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.८२ रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५७ प्रतिशत घटी हो ।

Arun Valley Hydropower Development Company Limited

Financial Report As of4th Quarter, 2075/76

                                                                                                               amt in "000"

Particulars

This Quarter

Corresponding

Difference (%)

Share Capital

933012

933012

0.00

Reserves

77848

24560

216.97

Net Profit

53287

21364

149.42

EPS

5.74

3.94

45.69

PE Ratio

18.82

38.86

-51.57

Networth/Share

108.34

104.23

3.94

 

@investingnepal.com

Shivam Cement
Companies in this article: