info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

हिमालयन जनरल इन्स्योरेन्सः नाफा बढ्यो र बिमा शुल्क घट्यो

By: Nepse Direct Aug 13, 2019

चौथो त्रैमासको वित्तिय बिबरण अनुसार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड HGI  2.17 %  315.00 ले अघिल्लो आवको सोही अवधीमा ३२ करोड ८८ लाख २० हजार बीमाशुल्क आर्जन गरेको थियो । जसअनुसार यस अवधीमा कम्पनीको बीमाशुल्क आर्जन १७.६० प्रतिशतले घटेको देखिन्छ । साथै, कम्पनीले हालसम्म रू. २७ करोड ९ लाख ५९ हजार बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, कम्पनीले यस अवधीमा रू. १९ करोड ८५ लाख १२ हजार खुद नाफा कमाएको छ र अघिल्लो आवको सोही अवधीको तुलनामा ४०.१० प्रतिशत बढी हो । अघिल्लो आवको सो अवधीमा कम्पनीले रू. १४ करोड १६ लाख ८९ हजार खुद नाफा कमाएको थियो । 

यस्तै, कम्पनीले हालसम्म रू. १ अर्ब ४९ अरोड ८० लाख अल्पकालिन लगानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । साथै, रू. ४७ करोड ६६ लाख २० हजार दिर्घकालिन लगानी रहेको तथ्यांकमा उल्लेख छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.९४ प्रतिशत घटी हो ।

२५ करोडभन्दा बढी जगेडा कोष

कम्पनीको जगेडा कोष समिक्षा अवधिमा ६३.६३ प्रतिशत बढेर २५ करोड ५२ लाख ५५ हजार रुपैयाँ बराबर पुगेको छ । त्यसैगरी, कम्पनीको जीवन बिमा कोष २६.५५ प्रतिशत बढेर ४७ करोड ३० लाख ८२ हजार मा सिमित भएको छ ।

चुक्ता पूँजी स्थिर

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाखले स्थिर रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १७ करोड ४८ लाख ४२ हजार दाबी भुक्तानी गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशत बढी हो ।

४ करोडभन्दा बढी कुल जारि बिमालेखको संख्या

कम्पनीले असार मसान्तसम्ममा ४ करोड ६२ लाख ५ हजार कुल जारि बिमालेखको संख्या गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.५९ प्रतिशत घटी हो । 

Himalayan General Insurance Company Limited

As of 4th Quarter 2075/76

amount in "000"

S.No

Particulars

This Quarter 2075/76

Corresponding Quarter

Difference (%)

1

Paid up capital

1027200

1027200

0.00

2

Reserve and Surplus

255255

155998

63.63

3

Life insurance

473082

373825

26.55

4

Short term investment & loan

1498000

1361878

10.00

5

Long term investment & loan

476620

587993

-18.94

6

Total insurance policy issued

46205

41406

11.59

7

Net claim paid

174842

167906

4.13

8

Net Profit

198512

141689

40.10

9

Net insurance premium

270959

328820

-17.60

                                                                                                                          @ investingnepal.com

 

Shivam Cement
Companies in this article:
HGI HGIPO