info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकको एक करोड सहयोग

By: Nepse Direct Feb 11, 2020

ग्लोबल आइएमई बैंक  GBIME   2.75 %  248.00 ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग गरेको छ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन्। देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको बताइएको छ। सम्पूर्ण नेपालीको चाहनाअनुसारको रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने बैंकको विश्वास छ।

Mega Maya Bachat Khata
Companies in this article: