info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो अघिल्लो आवकोभन्दा बढी लाभांश

By: Nepse Direct Oct 01, 2019

ग्लोबल आईएमई बैंक लिमिटेड GBIME ले गत आवको मुनाफाबाट अघिल्लो आवकोभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट २५.५  प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । आश्विन १४ गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट १२.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि सहित गरी १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई बैंकको साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । 

gbime dividend

gbime

Shivam Cement
Companies in this article: