info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्लोबल आईएमई बैंकको शेयर नेप्सेमा सूचिकृत: कारोबार आइतबारबाट

By: Nepse Direct Jan 16, 2020

बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा मर्जर पछिको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको हो । ग्लोबल र जनता बैंकविच जनता बैंकको १०० कित्ता शेयर बरावर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर आदानप्रदान हुने गरी बैंक मर्जर भएको थियो । मर्ज भइ एकीकृत कारोबार शुरु भएको झण्डै डेढ महीनापछि जनता बैंकको शेयर ग्लोबल आइएमई बैंकको नामबाट नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा शेयर सूचीकृत भएसंगै दोस्रो बजारमा कारोबारको लागि बाटो खुलेको छ ।

GBIME

Mega Maya Bachat Khata
Companies in this article: