info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एकैदिन १४०० घट्यो सुनको मूल्य, चाँदी ४० रुपैयाँ घट्यो

By: Nepse Direct Sep 06, 2019

छापावाल सुनको मूल्य शुक्रबार प्रति तोला १४ रुपैयाँ घटेको छ । बिहीबार प्रति तोला ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन, शुक्रबार ७२ हजार पुगेको हो । पछिल्लो समयमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसंगै नेपालमा पनि सुनको भाउ घटेको हो । अमेरिका र चीन बिच वार्ता हुने सम्भावनाले सुनको मूल्यमा कमि आएको हो । यस दिन चाँदीको मूल्य पनि प्रति तोला ४० रुपैयाँ घटेको छ । 

Shivam Cement