info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रति तोला २०० रुपैयाँ बढ्यो सुनको मूल्य

By: Nepse Direct Sep 09, 2019

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रति तोला २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रति तोला ७१ हजार ७०० रुपैयाँ तोकेको छ । पछिल्ला केही दिनमा सुनको मूल्य घट्दो क्रममा रहेको छ । चीन र अमेरिका बिच वाता हुने सम्भावना बढेसंगै सुनको मूल्य घट्न थालेको थियो । सोमबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रति तोला ८८५ रुपैयाँ रहेको चाँदी सोमबार घटेर ८८० रुपैयाँमा सिमित भएको छ । 

Shivam Cement