info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सुनको मूल्य हालसम्मकै महंगो

By: Nepse Direct Aug 02, 2019

शुक्रबार सुनको मूल्यले नयाँ उचाइ छोएको छ । शुक्रबार सुनको मूल्य प्रति तोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य ६५ हजारमा कारोबार भएको थियो । यस दिन सुनको मूल्य ८०० रुपैयाँ बढेर ६५ हजार ८ सय पुगेको हो । यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ६५ हजार ५०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने यस दिन ७७० रुपैयाँमा कारोबार भएको छ । 

fenegosida

Shivam Cement