info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्रामिन स्वयमसेवक लघुवित्तको खुदनाफा ६० लाख नाघ्यो, १४.५१ इपिएस

By: Nepse Direct Aug 13, 2019

ग्रामिन स्वयमसेवक लघुवित्त वित्तिय संस्था लिमिटेडGRSLBSLले गत आवको चौथो त्रैमासमा ६० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९५.५४ प्रतिशत बढी हो ।

६० लाखभन्दा बढी संचालन मुनाफा

कम्पनीको संचालन मुनाफा सो अवधिमा बढेर ६० लाख ९३ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी ४८.०५ प्रतिशत बढेर ३ करोड ६९ लाख ३ हजार रहेको छ । 

४ करोड चुक्ता पूँजी 

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४ करोड ६० लाख ५० हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.६४ प्रतिशत बढी हो ।

६४ करोड कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा ६४ करोड ७० लाख २२ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.१७ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी १४.५१ रुपैयाँ

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी १४.५१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ९.२६ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६.८९ रहेको छ ।

Grameen Swayamsewak Laghubitta Bittiya Sanstha Limited

As of 4th Quarter 2075/76

amount in "000"

S.No

Particulars

This Quarter 2075/76

Previous Quarter Ending

Difference (%)

1

Paid up capital

46050

42000

9.64

2

Deposits

249541

218436

14.24

3

Loan and Advances

647022

547521

18.17

4

Net Interest Income

36903

24926

48.05

5

Operating Profit

6971

2905

139.97

6

Net Profit

6093

3116

95.54

7

EPS (in Rs)

14.51

 

 

8

PE Ratio

6.89

 

 

9

Net worth per share(in Rs)

9.26

 

 

                                                                                                                @investingnepal.com

 

Shivam Cement
Companies in this article: