info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

अपि पावरले निष्कासन गर्न लागेको हकप्रदलाई इक्रा नेपालको ग्रेड ४ रेटिङ

By: Nepse Direct Mar 18, 2020

अपि पावर कम्पनी API  7.41 %  116.00 ले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि इक्रा नेपालमा रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट फागुन १२ गते स्वीकृति पाएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Icra Nepal_API

Mega Maya Bachat Khata
Companies in this article:
API